सोलुखुम्बु — आगामी असोज ८ देखि १२ गतेसम्म अत्यधिक भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि सोलुखुम्बुमा विपद् पूर्वतयारीलाई तीव्र पारिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो, डुबान तथा हिमपहिरोजस्ता सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि...